FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

१. समितिको निर्णय ।

२. वडाको शिफारिस ।

३. अनुगमन समितिको प्रतिवेदन ।

४. विल भपाई ।

५. कार्य सम्पन्न भएको प्रविधिकको  प्रतिवेदन । 

१. वडाको भेला बाट बनेको उपभोक्ता समितिको बैठकको निर्णय ।

२. वडाको शिफारिस ।

३. बैकखाता संचालन भएको रसिद ( नेपाल बैक लिमिटेड ) ।

४. निवेदन ।

५. उपभोक्ता समिति सदस्यहरुको नेपाली नागरिकताको प्रतिलिपि ।

६. प्रविधिकको इस्टमेट ।

 

१.  लालपूर्जाको फोटोकपी ।

२. चालु आ. व. को तिराे तिरेको रसिद ।

३. वडाको शिफरिस ।

४. घर वा जग्गा भाडामा भए सम्झौता पत्र ।

५. नेपाली नागरिकताको प्रतिलिपि ।

६. ३ प्रति पासपोर्ट साईजको फोटोहरु ।

७. सम्बन्धित निकायमा दर्ता भएको भए सो को प्रतिलिपि ।