FAQs Complain Problems

समाचार

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-

१. नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र । २. नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि । ३. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि । ४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ५००
आवश्यक कागजातहरुः-

१. नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र । २. जग्गाधनी प्रमाण पत्रको प्रमाणित प्रतिलिपि । ३. हक भोगको श्रोत खुल्ने कागजात । ४. नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि । ५. अन्य आवश्यक कागजातहरू । ६. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घडेरीको रु ३०० कृषि क्षेत्रको रु 200
आवश्यक कागजातहरुः-

१. निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि । २. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि । ३. जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा । ४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद । ५. निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपि ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पक्की घर रु ५०० , कच्ची घर रु ३००
आवश्यक कागजातहरुः-

१. घरकायम सिफारिस पाऊँ भन्ने सम्बन्धी निवेदन । २. नागरिकता प्रमाण पत्रको प्रतिलिपि । ३. सम्बन्धित जग्गाको लालपूर्जाको प्रमाण पत्रको प्रतिलिपि । ४. स्थलगत प्रतिवेदन । ५. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ३००
आवश्यक कागजातहरुः-

१. घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन । २. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि । ३. मृतक र निवेदक वीचको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि । ४. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि । ५. सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाण पत्रको प्रतिलिपि । ६.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि । २. घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद । ३. शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र नागरिकता प्रमाणपत्र /जन्मदर्ताको प्रतिलिपि। २. कुन प्रकारको शारीरिकअपाङ्गगता हो सो सम्बन्धि मेडिकल सुपरीटेन्डेको सिफारिस ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-

१. बाबु आमाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र । २. जन्म दर्ताको प्रमाण पत्र प्रमाणित प्रतिलिपि । ३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद । ४. नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने । ५. नाबालक अनिवार्य उपस्थित हुनु पर्ने । ६. दुबै कान देखिने पासपोर्ट साईजको फोटो ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र आमा वा बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि । २. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि । ३. विवाहित महिलाको हकमा पति / आमा / बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि । ४. चारित्रिक प्रमाणपत्रको प्रतिलिपि ( विधार्थिको हकमा ) । ५. विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ( विवाहिताको हकमा) । ६. बसाईसरी आएको हकमा बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि । ७. २ प्रति फोटो । ८. कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस । ९. प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन २०७५ बमोजिम
आवश्यक कागजातहरुः-

१. कारण सहितको निवेदन पत्र । २. नागरिकता प्रमाण पत्रको प्रतिलिपि । ३. स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाण पत्र । ४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात । ५. सर्जमिनका मुचुल्का आवश्यक परेमा सो समेत ।

Pages