Home » ढोरपाटन स्थानीय जनस्वास्थ्य (दादुरा महामारी) विपद घोषणा गरी ढोरपाटनका सबै वडा विधालयमा ३७ वटा खोप केन्द्र स्थापना गरी १० देखी १९ वर्षका करिव ७००० बालबालिकालाई एकैसाथ आज २०८२/११/२९ गते देखी ३ दिन सम्म दादुरा रोग विरूद्वको खोप कार्यक्रम संचालन भईरहेको छ ।
ढोरपाटन स्थानीय जनस्वास्थ्य (दादुरा महामारी) विपद घोषणा गरी ढोरपाटनका सबै वडा विधालयमा ३७ वटा खोप केन्द्र स्थापना गरी १० देखी १९ वर्षका करिव ७००० बालबालिकालाई एकैसाथ आज २०८२/११/२९ गते देखी ३ दिन सम्म दादुरा रोग विरूद्वको खोप कार्यक्रम संचालन भईरहेको छ ।